Sagun Khabar
सुनको भाउ दैनिक बढ्दै, तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुग्यो 
Atrya hospital

काठमाण्डौ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update