Sagun Khabar
बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु
Atrya hospital

 बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update