Sagun Khabar
टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित
Atrya hospital

काठमाण्डौं –बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ ।

बुधबारको बैठकमा कानुन मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको टिआरसी विधेयक सभाले सर्वसम्मत पारित गरेको हो । प्रतिनिधिसभाको बैठक आगामी भदौ ६ गते बिहीबार १ बजेसम्मलाई स्थगित भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update