Sagun Khabar
सुदूरपश्चिम सरकारको मुख्य न्यायधिवक्तामा जोशी नियुक्त 
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । 

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए । 

धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update