Sagun Khabar
१८ वटा देशमा राजदूत सिफारिश - कुन देशमा को ?

सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो ।

पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ ।

Atrya hospital

कुन देशमा को ?

डा. शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल – अस्ट्रेलिया
नरेशविक्रम ढकाल – साउदी अरेबिया
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
प्रा.धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलङ्का
शनिल नेपाल – स्पेन
डा. शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – बेलायत
डा. शिवमाया तुम्बाहाम्फे – दक्षिण कोरिया
जङ्गबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधार – डेनमार्क
डा.नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल – पोर्चुगल
रीता धिताल – पाकिस्तान
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update