Sagun Khabar
कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगास्थित कटनी खोलाले बगाउँदा गौरीगंंगा नगरपालिका–११ की २० वर्षीया सुस्मीता चौधरीको मृत्यु भएको हो । 

उनी बुधवार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएकी थिइन् । उनको शव नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update