Sagun Khabar
बढ्यो नुनको मूल्य
Atrya hospital

काठमाण्डौ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ ।

मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।    
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update