Sagun Khabar
जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध निर्वाचित 

जनकपुरधाम –जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

Atrya hospital

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update