Sagun Khabar
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम स्वीकृत
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो । 

आज (बिहीबार) बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update