Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप ४२ जनामा कोरोना पुष्टि, ८ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप ४२ जनामा कोरोना पुष्टि भएको छ । ६११ जनाको नमूना परीक्षण गर्दा थप ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै आज प्रदेशभरी ८ जना संक्रमणमुक्त भएका छन् । बुधबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update