Sagun Khabar
बैतडीका कृपाचार्य अवस्थीको निधन
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीका कृपाचार्य अवस्थीको निधन भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडी बस्ने अवस्थीको उपचारका क्रममा काठमाडौंमा सोमबार राती निधन भएको हो ।

जिल्लाकै पूर्बीय दर्शनका मूर्धन्य विद्वान, योगी, वेद र योगअभ्यासका ज्ञाताको रुपमा मानिने अवस्थीको निधन भएको हो । बि.स १९८४ मा जन्मनु भएका अवस्थीको हिजो राति ९७ वर्षको उमेरमा सिभिल हस्पिटल काठमाडौंमा निधन भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update