Sagun Khabar
आगलागीबाट ५० विघा जमिनको काटेर राखेको गहुँ नष्ट

कैलालीमा काटेर राखेको गहुँबालीमा आगलागी भएको छ।  जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका एक स्थानीयको गहुँमा आगलागी भएको हो। घरको आगनमा बालेको आगो गहुँमा सल्कनगई आगलागी भएको हो।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update