Sagun Khabar
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीले गरे दाबी पेस

धनगढी-  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले बिहिवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update