Sagun Khabar
दार्चुलाको महाकाली नदी किनारमा एक महिलाको शव फेला 
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैमा एक महिलाको शव फेला परेको हो ।

अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो  । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update