बैतडी -बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ। भूकम्पले पुर्याएको क्षतिबारे भने कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० ०८:४०
प्रतिक्रिया दिनुहोस्