Sagun Khabar
सुदूरपश्चिममा सोमबार ६६ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ । ७९५ जनाको नमूना परीक्षण गर्दा थप ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर २४ जना संक्रमणमुक्त भएका निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update