कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव भेटियो

धनगढी कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० १७:४८
प्रतिक्रिया दिनुहोस्