Sagun Khabar
नुहाउनेक्रममा नदीमा डुबेर  बालिकाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी- कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।  भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update