Sagun Khabar
नेकपा एमाले दनपा नगर कमिटी अध्यक्षमा मनोज बोहरा सर्वसम्मत चयन 
Atrya hospital

 बैतडी- नेकपा एमाले दशरथचन्द नगर कमिटी अध्यक्षमा मनोज बोहरा चयन भएका छन् । बिहीवार एमाले  बैतडीको पार्टी कार्यालय गढीमा सम्पन्न नगरको  दोस्रो अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

  नेकपा एमाले दशरथचन्द नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा मनोज कुमार बोहरा, उपाध्यक्षमा भूपेन्द्र चन्द, सचिवमा नन्द राज बोगटी उपसचिवमा भवानी दत्त जोशी ,अञ्जु टमाटा सर्वसम्मत चयन भएका बताइएको छ ।

अध्यक्षमा चयन भएका बोहरा यस अघि नगर सकमिटी सचिव थिए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update