Sagun Khabar
कैलालीमा खुर्सानी बाेकेको ट्रकमा आगलागी
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी – कैलालीको बौनीयामा एक ट्रकमा आगलागी भएको छ । शनिबार पुर्व पश्चिम राजमार्गमा ट्रकमा आगलागि भएको हो । पुर्वबाट पश्चिम आउँदै गरेको प्र। ३।०३।००१ ख ००१२ नं को ट्रकमा मुडा र बौनीया बजारको बीचमा आगलागी भएको जनाएको छ।

 

ट्रकमा लाईटर, खुर्सानी रहेको प्रहरीले जनाएको छ । आगलागी कसरी भएको खुलेको छैन् । आगो नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update