Sagun Khabar
विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट २ शिक्षक कुटिए
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली- कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट २ शिक्षक कुटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update