Sagun Khabar
नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश विक  सर्वसम्मत चयन
Atrya hospital

बैतडी- नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा  सर्वसम्मत चयन गरेको हो । यस्तै  पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा  हजारी साउद, उप सचिवमा  हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

  घोषणा गर्न  भने बाकिँ छ ।  सर्वसम्मत नेतृत्व चयन भैसकेको  र  घोषणा गर्न बाँकी रहेको स्रोतले बताएको छ ।  नरेन्द बिष्टलाई माथिल्लो पदमा मनोनीतका लागि सहयोग गरिने सहमती भएको छ । अब उनी केन्द्रीय सदस्य हुने वा प्रदेश सदस्य हुने त्यो छलफलबाट निष्कर्ष आउने नेताहरुले  बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update