Sagun Khabar
बैतडी घर भएका सेनाका पूर्व पाइलट बिष्टको निधन 
Atrya hospital

बैतडी–बैतडी पुख्र्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेलको निधन भएको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका ८ कालागाउँ घर भइ हाल काठमाण्डौं बस्दै आएका सुवर्ण बिष्टको आज (शुक्रबार) हृदयघातबाट निधन भएको हो । उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए ।

उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये एक हुन् उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update