Sagun Khabar
दार्चुलामा यार्सागुम्बा सहित एक महिला पक्राउ 
Atrya hospital

दार्चुला –दार्चुलामा यार्सागुम्बासहित पक्राउ परेकी छिन् । जिल्लाको महाकाली नगरपालिका –४ की ४० वर्षीया दीपा महरालाई यार्सागुम्बा सहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यार्सागुम्बा सहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update