गठबन्धन टुट्यो , एमाले, माओवादी र रास्वपाको सरकार बन्ने

सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।
बाँकी आउँदै
सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ०९:३८
प्रतिक्रिया दिनुहोस्