Sagun Khabar
दार्चुलामा यार्सागुम्बा सहित एक भारतीय नागरिक पक्राउ 
Atrya hospital

दार्चुला –दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update