Sagun Khabar
बैतडीमा भिरबाट लडेर एक महिला गम्भिर घाइते 
Atrya hospital

बैतडी- बैतडीको डिलासैनिमा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएकि छन् ।
 डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाकी ४५ वर्षीया जानकी घरडी भिरबाट लडेर घाइते भएकि हुन 

आज दिउँसो घाँस काट्ने क्रममा घरेडी भिरबाट लडेर गम्भिर घाइते भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । 

स्थानीय जोगने भिरबाट लडेर गम्भिर घाइते भएकी घरडीलाई स्थानीयले उद्धार गरि अहिले गोकुलश्वर ल्याएको र  डक्टर सँगको सहकार्यमा थप उपचारको लागि गउँपालिकाले सहजिकरण गर्ने अध्यक्ष जोशीले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update