Sagun Khabar
राजपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने
Atrya hospital

काठमाण्डौं – जनता समाजवादी पार्टी (जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update