Sagun Khabar
भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा
Atrya hospital

 काठमाण्डौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। रावल निकट एकिन्द्र कुँवरले प्रतिनिधिसभा सदस्यबाट रावलले राजीनामा दिएको पुष्टि गरे। 

माधव नेपाल पक्षबाट पार्टी मिलाउन गठित कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रावलले राजीनामा दिएको घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा रहेको बेला रावलले राजीनामा दिएको घोषणा गरेका हुन्। 

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update