Sagun Khabar
प्रधानमन्त्री प्रचण्ड आइतवार धनगढी आउने

धनगढी- समाजवादी मोर्चाको भेलालाको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। प्रचण्ड असोज २९ गते समाजवादी मोर्चाको भेला सम्बोधनका लागि धनगढी आउन लागेका हुन्।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update