Sagun Khabar
केहि दिन पानी पर्ने संभावना ,धान नकाट्न  अपिल

धनगढी- तत्काल धान नकाट्न कृषि विकास निर्देशनालय डोटीले अपिल गरेको छ। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्रारा जारी सूचना अनुसार सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्न निर्देशनालयले किसानलाई आग्रह गरेको हो।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update