अछाम –अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो । घाँस काट्न गएका बेला उनी भिरबाट लडेको बताइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com