Sagun Khabar
अवरुद्ध महाकाली लोकमार्ग सुचारु 
Atrya hospital

दार्चुला –पहिरोका कारण अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्वानीको दुधौलीगाड र पनेबाजमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।

सडक सुचारु भएसंगै रोकिएका यातायातका साधन पनि गन्तव्य तर्फ लागेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update