बैतडीको मेलौलीमा नयाँ ‘हाकिम’
बैतडी –बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चोमेन्द्र न्यौपाने आउने भएका छन् । संघीय मामिला समान्य तथा प्रशासन मन्त्रालयले उपसचिव न्यौपानेलाई मेलौली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
यसअघि सपना कार्कीले मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० ०८:२७
प्रतिक्रिया दिनुहोस्




