बैतडीको पञ्चेश्वरका एक किशोर दुईदिन देखि सम्पर्क बिहीन
बैतडी -बैतडीका एक किशोर दुईदिन देखि सम्पर्क बिहीन भएका छन। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बस्ने माधब भट्टका १४ वर्षिय छोरा रमेश भट्ट आईतबार दिउँसोबाट सम्पर्क बिहीन रहेका हुन् ।
रमेश बेपत्ता भए पछि खोजिका लागि प्रहरी चौकि शैलोडामा निवेदन समेत दिएको आफन्त बिरेन्द्र भट्टले बताए ।
हराएको रमेशलाई कहि कतै देखेमा नजिकको प्रहरी चौकि अथवा ९८६८७४४२६७ मा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १०:००
प्रतिक्रिया दिनुहोस्




