Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी (सूचना सहित ) 

बैतडी –सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवाका लागि सूचना निकालेर शिक्षक तथा कर्मचारी माग गरेको हो । 

विश्वविद्यालयले प्रकाशन गरेको सूचनामा उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना माग गरिएको छ । 
Fu1688970752.jpg

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update