Sagun Khabar
बैतडीको दोगडाकेदारले अनुदानमा बर्खे फलफूलका विरुवा वितरण गर्दै

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाले  अनुदानमा बर्खे फलफूलका विरुवा वितरण गर्ने  भएको  छ । चालु आर्थिक वर्षको  कार्यक्रम अनुसार किसानहरुलाई  गाउँपालिकाले  ७५ प्रतिशत अनुदानमा बर्खे फलफूलका विरुवा वितरण गर्ने भएको  हो ।

गाउँपालिकाले एक सूचना जारी गरेर अनुदानमा बर्खे फलफूलका विरुवा  वितरण गरिने जनाएको  छ । फलफूल खेती गर्न चाहने  इच्छुक कृषकलाई  पालिकाले ७ दिन भित्र सम्बन्धित वडामा निवेद दिन आग्रह गरेको छ ।

आँप, लिचि,सुन्तला, कागती,चुक र मौसमका विरुवा वितरण गरिने गाउँपालिकाले जनाएको छ । 

May be an image of ticket stub and text that says "दोगडाकेदार गाऊपालिका DogadakedarRuralMunicipality गाऊँ कार्यपालिकाको कार्यालय Office of nail:Dogadakedargaunpalika@gmail.com :9762308582,9762308583 देउलेक, Deulek_Baitadi प.स.(Ref.No.):- २०७९ 050 च.न.(Des.No.):- सुदूरपश्चिम, प्रदेश, नेपाल Sudurpashchim, सुदुरपरिच२०७३ मिति:२०६० ०३ सूचना सूचना यस दोगडाकेदार गाउपालिका कार्यक्रम अनुसार रहेको हुनाले फलफुल विरुवाहरुको उल्लेख नेपाली जानकारीका तपशिल विवरण शाखाको चाल को बार्षिक फलफल विरुवा वितरण कार्यकरम सहकारी फमले आफलाई चाहिने भएको मितिले सम्बन्धित वडा पत्रको प्रतिलिपि सहित निवेदन दिनहुन सम्वन्धित सबैको गरिएको किसानले मूल्य आँप लिचि सन्तला कागती रु.१5 रु.५ू७ रु.६ मौसम रु.१९ रु.१९ रु.१९ नोट: कृषकले व्यहोर्ने २५% रकम निवेदन साथ बुभाउनु पर्नेंद। (रविन्द्र प्रमुख प्रशासकीय अधिकृत बहादूर धामी प्रशासकीय अधिकृत "स्वच्छ सक्षम निजामती प्रशासन, समृद्धि सुशासन""

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update