Sagun Khabar
शिवनाथ गाउँपालिकाको बजेट ३६ करोड ३४ लाख 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्बजनीक गरेको छ । अगामी  आर्थिक वर्ष  २०८०÷८१ का लागि गाउँपालिकाले ३६ करोड ३४ लाख ६७ हजार ९ सयको रुपैँयाको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताए । 

गाउँपालिका अध्यक्ष कर्णसिँह साउँदले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरेका हुन । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update