Sagun Khabar
करेन्ट लागेर कञ्चनपुरका एक युवकको मृत्यु 
Atrya hospital

कञ्चनपुर – करेन्ट लागेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ । 

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ देखतभूलीका अन्दाजी १७ वर्षीय सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको हो । 

कैलालीको चिसापानीमा विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर रानाको बुधवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update