Sagun Khabar
बयलगाडाले च्यापिएर कञ्चनपुरमा एक बालकको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी)को मृत्यु भएको हो । 

Atrya hospital

आफ्नै घर आगनमा राखिएको बयलगाडामा खेल्ने क्रममा बयलगाडाको पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update