धनगढी- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ। संसदका महासचिव डा भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन्।