Sagun Khabar
कञ्चनपुरमा नदीमा डुबेर किशोरीको ज्यान गयो
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरका नदी डुबेर एक किशोरीको मुत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने जानकी मडैको ज्यान गएको हो। 

बैतडी सुर्नाया गाउँपालिका–५ घर भएकी १८ वर्षीया मडैको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update