बैतडी–गोकुलश्वरको मेलामा निगालोबाट बनेका सामग्री, तामाबाट बनेका सामग्री, अल्लोको कपडा, काठका ठेकी, विभिन्न जडीबुटीको बढी कारोबार हुने गर्दछ।