Sagun Khabar
कैलालीमा कोरोना कारण थप २ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–कैलालीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लम्कीचुहाका ४३ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो भने गोदावरी नगरपालिका का ६३ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update