Sagun Khabar
बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टको निधन

बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update