राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन आह्वान गर्नुभएकाे छ ।
मन्त्रिपरिषद्काे वैशाख ८ गतेकाे सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३ १९:४८
प्रतिक्रिया दिनुहोस्





