Sagun Khabar
कैलाली र कञ्चनपुरमा एकैदिन सातजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कोरोना संक्रमणबाट कैलालीमा एकैदिन ४ जनाको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिला, सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । य

स्तै  कञ्चनपुरमा पनि एकै दिन ३ जना संक्रमितको मृत्यु भइसकेको छ । यो संगै कैलाली  र कञ्चनपुरमा एकैदिन ७ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update