Sagun Khabar
दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्प

दार्चुला –दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

दार्चुलाका साथै छिमेकी बैतडी र बझाङका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update