Sagun Khabar
अछाममा ८० बर्षीय कुँवर कांग्रेसको वडा सभापति !
Atrya hospital

अछाम –अछामको चौरपाटी गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसको वडा सभापति ८० बर्षीय भिकारी कुँवर सर्वसम्मत चयन भएका छन् ।

युवाहरुलाई नेतृत्वमा ल्याउने चर्चा भईरहेका बेला ८० बर्षीय कुँवर सर्वसम्मत वडा सभापतिमा चयन भएका हुन् । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update