Sagun Khabar
कैलालीमा बिहीबारदेखि निषेधाज्ञा
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली - कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार जिल्ला संकट व्यवस्थापनको बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अहिलेलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने उनले बताए।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update